ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


निर्जला एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
यस एकादशी महत्वपूर्ण आयामहरु बोकेर आएको छ, यस दिनमा तुलसीका दानाहरुलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरु अर्थात मन्जरीहरु छर्दछन् भनें कतिले चाँही जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् ।