ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
चुरोटको मुस्लो बिवेकशील प्राणी मान्छेको मुखवाट सररर निस्कँदा कहिलेकाँही यस पंक्तिकारलाई स्वतन्त्रता अनि प्रजातन्त्रको जुझारु प्राणी स्वयम धुँवाको दास भएको भान हुन्छ । आफ्नो शरीरको अनि अमुल्य जीवनको हरेक सर्कोसंग संझौता गर्दै मान्छेहरु यस दासताका लागि किस्ता किस्तामा आफूलाई मारिरहेका हुन्छन्, आज यसै विषयमा कुरा अघि सार्यौं