ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


नरसिंह जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।