ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

"पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ।

पाहाँचःह्रे
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरि आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरुलाई घरमा बोलाउने चलन छ।