ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


पशुपतिनाथको छाया दर्शन
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हिउँद अब क्रमशः ओरालो लाग्दै छ, सूर्य नारायणको दिशा उत्तरायण तर्फ लागेपछि दिनहरू लामा र न्याना हुन थालेका छन् । उत्तरायणको सुरुवात सँगै पशुपतिनाथ मन्दिर मा एउटा विशेष अवसरको आयोजन हुन्छ, , पशुपतिनाथको छायाको दर्शन गर्ने ।