ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


पूर्णिमा व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । असोज पूर्णिमाले रुपमा आँउदै गरेको दशैं र अन्य चाडपर्वहरुको श्रृखलाहरुलाई औपचारीक स्वागत गरेको छ । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ।