ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

एक मास अर्थात् महिना पनि मान्न सकिन्छ । चन्द्रमानमा एक मास भित्र ३० दिनहरू हुन्छन् अनि यी ३० दिनाकंको लगभग मध्य भागमा औँसी पर्दछ । अँध्यारो र कालो कुराहरूको बिम्बका रूपमा लिइने औँसीको आध्यात्मिक र अलौकिक महत्त्व भनेँ पृथक् छ ।