ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

बैकुण्ठ निवासी भगवान विष्णुका सातौ अवतारका रुपमा श्री रामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए ।

श्री राम नवमी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैकालागी एउटा अनुकरणीय उदहारण हो, सत्यको जीत होस् अनि हामीसबैमा सत्य वोल्न सक्ने सार्मथ्य बढिरहोस् ।