ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


ऋषि पञ्चमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
तिजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारी–प्रधान चाडले ढकढक्याउँछ । स्वागत छ, यो ऋषि पञ्चमीको दिन विशेषमा । तिजको व्रतपछि फेरि दिदी–बहिनी अनि आमाहरूले आजको दिन त्यही उत्सर्ग र उत्साहका साथ मनाउने दिन हो, ‘ऋषि पञ्चमी’ ।