ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


संविधान दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले "नेपालको संविधान २०७२"लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।