ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


सिंह संक्रान्ति
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बैशाख, जेष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् अाज संक्रान्ति । यस अर्थमा एक बर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिहं संक्रान्ति भनिएको हो ।