सीता जयन्ती व्रत · May १९, २०२१सीता जयन्ती व्रतविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्बैशाख शुक्ल नवमी एउटा पावन नवमी हो । जसमा रामायणकी मुख्य पात्र अनि हिन्दू आस्थाकी केन्द्रबिन्दू स्वरूप नै मानिने सीता जयन्ती मनाइने गरिन्छ ।