ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


सोह्रश्राद्ध प्रारम्भ
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।