ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

भाद्र महिनाको शुक्ल पक्षको षष्ठी तिथिमा व्रत लिएर यो दिनमा सूर्य देवताका नाममा समर्पण गर्ने चलन छ । यो तिथिलाई सूर्य षष्ठी भनिन्छ । मानवले पृथ्वीवाट देख्ने सबैभन्दा शक्तिशाली, चम्किलो र विशाल बस्तु नै सूर्य हो ।