ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्रि र बाहिरी दुबै तर्फ स्वास्थकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।
नयाँ वर्ष २०७९ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ ।