ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


संयुक्त राष्ट्र संघ दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आजभन्दा ७६ बर्षअघि जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।