ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई उत्पत्तिका एकादशी भनिन्छ । उत्पत्तिका एकादशी भनेको खासमा वर्षभर आउने अरु सबै एकादशिको उद्गम एकादशी हो भन्दा पनि मिल्छ । हिन्दू धर्ममा पञ्चाङ्गको एघारौँ तिथिमा पर्ने सबै एकादशीको उत्पत्ति आजको तिथिमा भएको मानिन्छ ।