ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व वातावरण दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
माटोवाट आएको मान्छेको अस्तित्व माटोमै विलीन हुन्छ, हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो । आजको समयमा लुगा, पैसा, कमाई या सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव छ ।