सफला एकादशी · Jan ८, २०२१सफला एकादशीविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्हिन्दू धर्मशास्त्रमा एकादशीको ठूलो महत्व रहेको हुन्छ । बर्षको चौबीसवटा एकादशी मध्ये सफला एकादशी पौष महिनाको कृष्णपक्षको एकादशी हो ।