ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


सामाजिक न्याय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
A call for social justice in the digital economy भन्ने नाराका साथ सन् २०२१ को सामाजिक न्याय दिवस आज विश्वभरि मनाइदैछ । कोरोनापछिको विश्वमा डिजीटल स्वरुपमा चलायमान अर्थतन्त्रमा सामाजिक न्यायका आधारशीलाहरुको पैरवी गर्न सन् २०२१ को फेब्रुअरी २० तारिखमा यस दिवस मनाइदैछ ।