ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


सोमबारे औंसी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सोमबारे औंशीको एउटा प्रसंग गएर बिसं १९९० सालको माघ २ गतेको महाभुकम्पसंग गएर ठोकिन्छ, आउनुहोस् आज बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको सन्दर्भ जोडौं । बिसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टरस्केलको भुकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औंशी परेको थियो ।