ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

भर्खरै दशरथ रंगशालामा नेपाल, बंगलादेश र किर्जकिस्तानको त्रिपक्षीय फुटवल म्याच भएको थियो । यस एउटै म्याचको श्रृखलाहरुले पनि तिनवटै देश र विश्वलाई नै एकसुज्ञमा बाँधिदियो । यस्ता खेलका आयोजनाहरु कहिले विश्वकप तर कहिले साग त कहिले यूरोकप अनि अमेरिकन कप गरेर पटक पटक बिभिन्न ठाँउमा अनि बिभिन्न खेलका लागि हुने गर्दछ । खेलकुद र शारिरीक क्रियाकलापले मान्छे, देश अनि समुदायहरुलाई एकसुत्रमा बाँध्ने काम गर्दछ ।