ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
लैगिंक समानता आजको आवश्यक्ता र चुनौति दुबै हो, प्रविधी र सूचना पहुँचमा महिलाहरुको समान पहुँच बनाउनका लागि बिभिन्न दिवस र अभियानहरु चलाइने गर्दछ जस्मा हरेक वर्ष फेब्रुअरी ११ तारिखको बिज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवस पनि एक हो ।