ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व हातधुने दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
यसवर्ष अर्थात सन् २०२० निकै पृथक र विषम परिस्थितीमा अघि बढ्दै आएको छ, आज यस वर्षको अक्टोबर महिनाको १५ तारिख अर्थात यसदिनमा पछिल्ला वर्षहरु झैं विश्वभरि ग्रामीण मािला दिवस मनाइन्छ । यस वर्ष अन्य वर्षहरु झैं भौतिक उपस्थितीमा कार्यक्रमहरु नहुन पनि सक्दछन् तर सामाजिक सञ्जाल र भर्चुअल भेटघाटमार्फत विश्वभरिका ग्रामीण महिलाका अधिकार उत्थान पैरवी गरिनेछ ।