सकिमिला पुन्हि · Nov १९, २०२१आज सकिमिला पुन्हि अर्थात सकि पिंडालु खाने पूर्णचन्द्रपूर्णिमा हो । 'सकि' भनेको पिंडालु हो । आजको दिन पिंडालु र सखरखण्ड खाने तथा देवदेवीहरूलाई पनि चढाउने गरिन्छ ।