छन्द दिवस · Apr २०, २०२२छन्द दिवसविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।