ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय मित्रता दिवस/अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुन कालागि निस्वार्थ हुन जरुरी छ ।
