ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व हेपाटाइटिस दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व हेपाटाइटिस दिवसको पृष्ठभूमि
हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरि रहेको छ ।
