ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका साथ कल्की भगवान धर्तिमा अवतरण गर्ने जनविश्वास छ ।