कानून दिवस · May ९, २०२२कानून दिवसविशेष अडियो सामग्रीसुन्न ट्याप गर्नुहोस्बिसं २००९ मा एतिहासिक रुपमा नेपालले न्यायलय ऐन जारी गरेको दिन बैशाख २६ लाई नेपालले कानून दिवसका रुपमा मनाँउदै आएको हो ।