स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० | प्रदोष व्रत · May १२, २०२२देशभरिका ७५३ वटै स्थानीय तहमा आज २०७९ वैशाख ३०मा स्थानीय निर्वाचन हुँदै छ । यस निर्वाचनमा ७९ वटा राजनैतिक दलहरु समावेश भएका छन् ।