सिथि नख:/विश्व वातावरण दिवस · Jun ५, २०२२सिथि नखः पर्व कहिले मनाइन्छ ?ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल संवत् ११४२ को यस चाडमा सबैलाई स्वागत छ ।