ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व युवा दक्षता दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व युवा दक्षता दिवसको पृष्ठभूमि
सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरुपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ ।
