ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


पद्मिनी एकादशी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अधिका अर्थात अधिक महिना जसलाई मलमास पनि भनिन्छ त्यसै मासको शुक्ल पक्षको शुक्लपक्षको एकादशी तिथीमा पद्मिनी एकादशी पर्दछ । यस एकादशीको महिमा कर्तव्यअर्जुनको जन्मसंग जोडिएको छ, यी सबै प्रसंगलाई हामी आज केलाउने छौं । एकादशी महात्मयवाट हामी यस एकादशीको व्रतकथा, विधी अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौं ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी