ब्लग - साहित्यनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व दर्शनशास्त्र दिवस
विशेष अडियो सामाग्री
सुन्न ट्याप गर्नुहोस्
वास्तविकता र अस्तित्वको स्वभाव अध्ययन गर्नु नै दर्शनशास्त्र (Philosophy) हो। अंग्रेजीमा “Philosophy” भन्नाले बुद्धिको प्रेम भन्ने बुझिन्छ। दर्शनशास्त्र मानव सोचको सबै भन्दा महत्वपूर्ण क्षेत्रहरु मध्ये एक हो, किनकी यसले जीवनको अर्थ प्राप्त गर्नको लागि मानिसहरुलाई उत्साहित गर्दछ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी