आगो बोकेरशिशिर आचार्य · Sep ५, २०१६आगो बोकेर अनि पानी बोकेरसुख दुखको जिन्दगानी बोकेर ।।मान्छे दुई ठक्करमै भित्ता समाऊछन यहाँम हिडेकोछु पिडाको खानी बोकेर ।।