आगोको घाउ आगोमै सेकेकोछुप्रेम पुरी · Sep ११, २०१६आगोको घाउ आगोमै सेकेकोछुप्रेम पुरीको गजलसुन्न ट्याप गर्नुहोस्ननिदाएका आखाँहरुमा सपना अनि,ओइलाएका फूलहरुमा जीवन लेखेकोछु।विश्वासको कोपिला जोगाउन हरदम,बरु तिखा काँडामै पाइला टेकेकोछु।