ब्लग - साहित्य/हाम्रो गजल
रात दिन लागिरहन्छ पिर हजुरको
आँखै भरी सजीएको तस्वीर हजुरको
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी