आमामहन सुनुवार · Dec १३, २०१६आमागजलसुन्न ट्याप गर्नुहोस्दुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा ।सुख पनी दिन सकिन पिरमा राखे आमा ।।नदि जस्तै बगेर जाँदा आएर भेल बाढी ।तार्न पनी सकिन मैले किनारमा राखे आमा ।।