भाेजराज भुसाल · Oct २०, २०१६
अझै साइँलो फर्किएन मर्यो होला उतै ।
अन्जानमै भुमरीमा पर्यो होला उतै ।।
वास्नादार फूल बनि सुवास छर्छु भन्थ्यो ।
विचारा त्यो कोपिलामै झर्यो होला उतै ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी