अरुको कथा लेख्दा लेख्दैअभागी बिराश मगर · Feb २३, २०१७अरुको कथा लेख्दा लेख्दैगजलसुन्न ट्याप गर्नुहोस्अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।