खड्क पुन वियोग · Oct ८, २०१६
निधारमा टीका फूलपाती र जमरा लिएर आउनुहैं |
हजुरबुवाआमा र दाईकोआशिर्वाद लिएरआउनुहैं ||
छोराछोरी र दुलहीले बाटो छेकेर बसेका होलान् नी |
अर्कोसाल पक्कैपनि आउँछरे खबर दिएरआउनुहैं ||
देउसी र भैलो रमाइलो गर्दै घरदैलो पुग्यौभने साथी |
नाच्दै र गाउँदै सेलरोटी चट्नी रक्सी पिएरआउनुहैं ||
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी