बातहरूPramod Gautam · Aug २७, २०१६कति भनु माया प्रति लगाएका बातहरू ।तिमीलाई पल्लो गाउँ भगाएका बातहरू ।तिमीलाई बुबा आमा फिर्ता लगेपछि ।लुकाउँछु सधैं आसुँ बगाएका बातहरू ।तिमीसंग बसि धेरै खाए पछि खानेकुरा ।भैगो छाडौं खाए पछि अघाएका बातहरू ।