लक्ष्मण भन्तना "शिरीष" · Sep ११, २०१६

बग्छ नदी सागर छुन
लक्षमण भन्तना "शिरीष"को गजल
सुन्न ट्याप गर्नुहोस्
बग्छ नदी सागर छुन, अस्तित्व नै गुमाएर ।।
निरीह यो प्यासी बगर, हेरिबस्छ तिर्खाएर ।।
हदैसम्म गिर्न सक्छन्, मान्छेहरु वर्बादीमा
थोरै इमान् राख्नु पर्थ्यो, आफै भित्र जोगाएर ।।