ईन्द्र राई · Nov १६, २०१६

बसमा पारी सकेछौ
गजल
सुन्न ट्याप गर्नुहोस्
थाहै नदि मलाई , आफ्नै बसमा पारी सकेछौ ।
मलाई दुख्दा झर्ने आँसु तिमिले झारी सकेछौ ।।
सायद भुल्यो तिमिले , मलाइ प्रेम गर भन्नलाइ ।
हेर, कत्ती सुन्दर प्रेमको मैदान खारी सकेछौ ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी