भमराहरुप्रकाश योन्जन · Nov ७, २०१६भमराहरुगजलसुन्न ट्याप गर्नुहोस्भमराहरु झुम्मिए फुलहरुको कारणले,ग्लानी हुनहुन्न आफ्नै भुलहरुको कारणले !स्वाभीमानी नेपाली बनेका छौं आजहाम्रै इतिहासका वीर मुलहरुको कारणले !