भनेजस्तो परदेशपदम थापा · Oct १४, २०१६भनेजस्तो परदेशगजलसुन्न ट्याप गर्नुहोस्रहरले हाम फाले जस्तो सहर रैनछ आमा,जे सोचेर परदेश दगुरे त्यो पट्क्कै रैनछ आमाखाना त दिएकै छन पिजा बर्गर नान फलफुल केके हो केकेतर हजुरले पकाएको आटो को स्वाद रैनछ आमा