भोग्नै पर्छआर.डी धनुश रानामगर · Feb १५, २०१७भोग्नै पर्छगजलसुन्न ट्याप गर्नुहोस्भन्छन लेखेको लेखान्त भोग्नै पर्छ मैले!जिवन कठिन मोडमा मोड्नै पर्छ मैले!!पिडाको रापले जती तताउछ जिन्दगी !