सहयोगी रविन · Sep १६, २०१६
अहिले प्रेम गरौँ प्रिय अनि बिहे गरौँला ।
तिमी बेहुली म बेहुला बनि बिहे गरौँला ।।
अझैँ निश्चित नै छैन मेरो जीवनको बाटो ।
पहिला जीवनको बाटो खनी बिहे गरौँला ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी