बिरानो बनायौ !!भवानी गाेपाल अर्याल · Sep १६, २०१६बनायौ आफ्नै र बिरानो बनायौ !!चलायौ खुकुरी अचानो बनायौ !!देख्छ मान्छे सबै मेरै मात्र गल्तीबन्यौ ठुलो मलाई सानो बनायौ !!